दफा १
संक्षिप्त नाम र प्रारम्भ :
(१) यस ऐनको नाम “ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३
(१) यस ऐनको नाम “ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।